FAQs Complain Problems

सूचना तथा समाचार

स्थानिय सार्वजनिक विदा सम्बन्धी सूचना ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तिको अवसरमा मिति २०७६/०७/२५ गते सोमबारका दिन आठराई त्रिवेणी गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको वारे सूचना

दस्तावेज: 

शिक्षकहरु को तलब भत्ता सम्बन्धमा

आ.व. २०७६।७७ को कार्तिक महिनाको तलब भत्ता निकासा भएको जानकारी गराइन्छ ।

Pages