FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ताको दर

सामाजिक सुरक्षा  भत्ताको दर कायम भएको बारे जानकारी

नयाँ सामाजिक सुरक्षा भत्ता दर

 

जेष्ठ नागरिक मासिक : ४००० रुपैयाँ

 

एकल र विधवा महिला मासिक : २६६० रुपैयाँ

 

पूर्ण अपाङ्गता भएका मासिक : ३९९० रुपैयाँ

 

अति अशक्त अपांगता मासिक : २१२८ रुपैयाँ

 

लोपोन्मुख आदिवासी जनजाति मासिक : ३९९० रुपैयाँ

 

बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ५३२ रुपैयाँ

 

७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ

आर्थिक वर्ष: