FAQs Complain Problems

मालपोत कर

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
कार्यलयले तोके अनुसार
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचाको निवेदन २. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३. अघिल्लो वर्षको मालपोत बुझाएको रसिद ४. नागरिकता प्रमाणपत्रको प्रतिलिपि