FAQs Complain Problems

नागरिकताको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क: 
रु.२०० (अंगिकृत नागरिकताको सिफारिस गर्दा रु.२०० )
आवश्यक कागजातहरु: 

१. नागरिकताको अनुसूची फारम २. पासपोर्ट साईजको फोटो २ प्रति ३. बाबु-आमा को नागरिकताको प्रतिलिपि ३. शिक्षण संस्थाको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ४. जन्म दर्ताको प्रतिलिपि ५. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ६. माईति तर्फको बाबु दाजु को नागरिकताको प्रतिलिपि ७. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ८. अंगिकृत नागरिकताको सिफारिसको हकमा विदेशी नागरिकता परित्याग गरेको प्रमाण