सूचना
घर बाटो सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडाको वडा कार्यालय
सेवा शुल्क:
रु.५००
आवश्यक कागजातहरु:
१. तोकिएको ढाँचाको निवेदन २. जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ३. फायल नक्साको प्रतिलिपि ४. चालु वर्षको घरधुरी / मालपोत करको रसिद ५. जग्गा धनि स्वयम् उपस्थित हुनु पर्ने